SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

महाधिवेशन प्रतिनिधि संख्या ४ हजार २११, अझै बढ्न सक्ने

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि प्रतिनिधि संख्या ४ हजार २११ पुगेको छ। दाबी–विरोधपछि गरिएको रूजु प्रक्रियापछि प्रतिनिधि कार्ड वितरण सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ। प्रदेशगत विवरणअनुसार कोशीमा ५५१, मधेसमा ५४०, बागमतीमा ५०२, गण्डकीमा ३५६, लुम्बिनीमा ५२२, कर्णालीमा ३१३ र सुदूरपश्चिममा ४०० प्रतिनिधि रहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी