SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

बर्सेनि हजारौं नेपाली चिकित्सक पलायन हुँदै

काठमाण्डु– आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका लागि बाहिरी मुलुकनै रोज्ने गरेको डरलाग्दो तथ्यांक बाहिरिएको छ । नेपाल मेडिकल काउन्सिलले वार्षिक झन्डै २ हजारको संख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्ने गर्छ । त्यतिकै संख्यामा विदेश जान चिकित्सकले काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गरेको पाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी