SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०५:१७ AM · 1 मिनेट पढाइ

तोलामा १६ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी