SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र बाढ्न थालियो, बन्दसत्र १ बजेदेखि सुरु हुने

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भएको छ । चितवनमा जारी पहिलो महाधिवेशनमा केहि बेर अघिबाट प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न सुरु गरिएको हो । परिचयपत्र वितरणको काम छिटो सक्न विभिन्न ९ ठाउँबाट सुरु गरिएको पार्टीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी