राजु पाण्डेले भने- परिवर्तन अनुहारको भयो, संस्कार र प्रवृत्तिको होइन
चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले नेपालमा राजनीतिक परिवर्तनको वास्तविक प्रभावबारे प्रश्न उठाएका छन्। चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनलाई लक्षित गर्दै उनले राजनीतिक संरचना र व्यवहारमा देखिएको निरन्तरतामाथि टिप्पणी गरेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
