सातै प्रदेशका पहाडी भेगमा मेघगर्जनसहित वर्षा हुने, यी क्षेत्रमा तातो दिनको सम्भावना
काठमाण्डु– हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भेग र लुम्बिनी प्रदेशको पूर्वी भेगका थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू–भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशमा साधारणतया बादल लागेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
