SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०२:४८ AM · 1 मिनेट पढाइ

सेनेगललाई ३–२ गोलले हराउँदै नर्वे नकआउट चरणमा प्रवेश

काठमाण्डु– फिफा विश्वकप–२०२६ अन्तर्गत नर्वेले सेनेगललाई ३–२ गोल अन्तरले पराजित गरेको छ। न्यूयोर्क न्यू जर्सी स्टेडियममा भर्खरै सकिएको सेनेगललाई ३–२ ले हराउँदै नर्वे नकआउट चरण प्रवेश गरेको हो । नर्वेका हालान्डले खेलको ४८ र ५८ औँ मिनेटमा २ र खेलको ४३ औं मिनेटमा मार्कस पेडेरेसनले १ गोल गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी