SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

ट्राफिक नियम नमान्ने २६ सय सवारीचालक कारबाहीमा, झण्डै २३ लाख राजस्व संकलन

काठमाण्डु– पछिल्ला २४ घण्टामा २ हजार ६४१ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी