SHARE
काठमाण्डुपाटी · मङगलबार ९ असार २०८३ ०३:१२ AM · 1 मिनेट पढाइ

कतारको विष्फोटमा १२ भारतीयसहित १३ जनाको मृत्यु, नेपाली पनि घाइते

काठमाण्डु– कतारको सबैभन्दा ठूलो ग्यास प्रशोधन केन्द्रमा भएको भीषण विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन्। कतारको उत्तरी भागस्थित रस लाफान औद्योगिक क्षेत्रमा रहेको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) प्रशोधन केन्द्रमा आइतबार राति ‘प्राविधिक दुर्घटना’का कारण विस्फोट भएको कतारको गृह मन्त्रालयले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी