विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो – अपहरण शैलीमा गिरफ्तारी
काठमाण्डु – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा रहेका बेला पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा गिरफ्तारीलाई गैरकानुनी, अलोकतान्त्रिक तथा प्रतिशोधपूर्ण कदमको संज्ञा दिँदै यसको घोर निन्दा र भर्त्सना गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
