SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन

काठमाण्डु – सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नका लागि कार्यदल गठन गरेको छ । चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी २ हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी