बारामा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु
निजगढ – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा सोमबार साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
