राहदानी हिनामिना : १० अर्ब बिगाे माग्दै महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा
काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । राहदानी प्रकरणमा करिब ८ अर्ब हिनामिना भएको निष्कर्ष निकाल्दै आयोगले विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनालाई प्रतिवादी बनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
