SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

रास्वपाको बन्दसत्र आज नहुने, स्थगनको सूचना निकाल्ने तयारी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज सोमबार बन्दसत्र नहुने भएको छ । प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले बन्दसत्रको कार्यतालिका स्थगित गर्ने तयारी रहेको निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले जानकारी दिए । आयोगको बैठक बसेर बन्दसत्र स्थगनको औपचारिक सूचना निकाल्ने तयारी छ । बन्दसत्र भोलि मंगलबारबाट सुरु हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी