SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ १०:१९ AM · 1 मिनेट पढाइ

सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्न पुगे प्रधानमन्त्री शाह

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका उनी परिवारसहित सौराहा भ्रमणमा पुगेका हुन्। प्रधानमन्त्री शाह सपरिवारसहित हात्ती प्रजनन तथा तालिम केन्द्र पुगेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी