SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनको बन्दसत्र ढिला हुँदा हलमै निदाउन थाले प्रतिनिधि

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत बन्दसत्र निर्धारित समयभन्दा निकै ढिला भएपछि प्रतिनिधिहरू सुत्न थालेका छन्। बिहान ९ बजे सुरु हुने भनिएको बन्दसत्र अपराह्न ३ बजेसम्म पनि सुरु हुन नसकेपछि हलभित्र प्रतिनिधिहरू सुत्न थालेका हुन्। बन्दसत्र ढिलाइ हुँदा विभिन्न प्रतिवेदनमाथिको छलफल र निर्वाचन प्रक्रिया पनि सुरु हुन सकेको छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी