राहदानी हिनामिना : १० अर्ब बिगाे माग्दै पूर्वपरराष्ट्रमन्त्री आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा
काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध मुद्दा दायर गरेको छ ।अख्तियार राहदानी छपाई प्रकरणमा आरजुलाई प्रतिवादी बनाएर सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । राहदानी प्रकरणमा करिब ८ अर्ब हिनामिना भएको निष्कर्ष निकाल्दै आयोगले पूर्वपरराष्ट्रमन्त्री राणासहित १८ जनालाई प्रतिवादी बनाएको छ ।
