SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा पद छाड्ने घोषणा

एजेन्सी– बेलायती प्रधानमन्त्री कीर स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सरकारी निवास १० डाउनिङ स्ट्रिटबाहिरबाट सोमबार देशवासीका नाममा सम्बोधन गर्दै स्टार्मरले राजीनामा घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्ने क्रममा कोर निकै भावुक देखिए । आफू देशलाई माया गर्ने व्यक्ति भएकाले देशलाई पहिलो प्राथमिकतामा राखेरै राजीनामा दिएको उनको भनाइ थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी