SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

राजाका नाममा बालेनलाई उक्साउन खोजेका लिङदेनलाई जब रवि लामिछानेले रातो बत्ती देखाइदिए…

चितवन– आफूहरुले पार लगाउन नसकेको राजतन्त्र पुनस्थापनाको एजेण्डा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोकोस् भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनको आकांक्षामा रास्वपा सभापति रवि लामिछानेले ‘रातो बत्ती’ बालिदिएका छन् । रास्वपाको प्रथम महाधिवेशन उदघाटन समारोहलाई आइतबार भरतपुरमा सम्मबोधन गर्ने क्रममा लिङ्देन उक्त दलले राजतन्त्रको झण्डा बोक्नेमा बढी आशावादी देखिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी