SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

२७ सयमा झर्‍यो सेयर बजार, साढे ४ अर्बको कारोबार

काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । यसदिन नेप्से १ अंकले घटेर परिसुचक २७०० मा पुगेको छ । यसदिन ४ अर्ब ४४ करोडको कारोबार भएको छ । कारोबारमा आएका ११६ कम्पनीको मूल्य बढेको छ भने १४३ कम्पनीको मूल्य घटेको छ । यस्तै १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी