SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

रवि र बालेनलाई चुनौती दिँदै मनिष झाद्वारा महामन्त्रीमा उम्मेद्वारी घोषणा

चितवन– राष्ट्रिय स्वतनत्र पार्टीका प्रवक्ता मनिष झाले सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच पद भागबण्डा सम्बन्धमा भएको सहमति नमान्ने घोषणा गरेका छन् । झाले आफूले महामन्त्रीमा उम्मेदवारी दिने बताए । भरतपुरस्थित महाधिवेशनको बन्दसत्र हलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै झाले आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी