SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

चितवनमा रास्वपाभित्र के हुँदैछ ‘गुपचुप’ ! न बन्दसत्र, न निर्वाचन प्रक्रिया

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र भएको २४ घण्टा पुग्दासम्म आगामी प्रक्रिया अनिश्चित भएको छ । बन्दसत्र सुरु गरेर महाधिवेशन अगाडि बढाउनुपर्ने कार्यतालिका भए पनि बन्दसत्र सुरु हुन सकेको छैन । नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया समेत अगाडि बढेको छैन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी