रास्वपाको पहिलो महाधिवेशनबाट शीर्ष नेतृत्व पक्का : अन्य कुन पदमा को ?
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनले पार्टीको शीर्ष नेतृत्व पक्का भएको छ। चितवनमा जारी महाधिवेशनले सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन्द्र शाह पक्का भएका छन्। सभापति रवि र वरिष्ठ नेतामा बालेन्द्रका लागि निर्वाचन हुने छैन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
