SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

नेपाल एफएटीएफको ‘ब्ल्याकलिस्ट’मा पर्ने जोखिम बढ्यो, पायो ६ बुँदे निर्देशन

काठमाण्डु – फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’मै राख्ने निर्णय गरेको छ । एफएटीएफको क्षेत्रीय निकाय एशिया-प्यासिफिक समूह (एपीजी) ले पटक-पटक चेतावनी दिए पनि नेपालले अपेक्षित सुधार गर्न नसकेकाले ‘ग्रे लिस्ट’मै राख्ने निर्णय फेरि गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी