ट्रकमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
काठमाण्डु – ट्रकमा स्कुटर ठोक्किँदा भरतपुर महानगरपालिकामा दुई युवकको मृत्यु भएको छ । भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बाप्र ०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
