नियम नमान्ने २ हजार सवारीचालकमाथि ट्राफिककाे डण्डा, साढे १० लाख राजस्व संकलन
काठमाण्डु– पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा २ हजार ७६ सवारीचालक सवारी नियम उल्लघंनको कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन ८८ जना, नियम विपरीत ‘राइड सेयरिङ’ ९३, संकेत बत्ती उल्लघंन कर्ता ११७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२८ जना रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
