SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

वडाअध्यक्ष कुटेर भाइरल भएकी पत्रकार ऐश्वर्या पक्राउ

कञ्चनपुर– वडाअध्यक्षमाथि कुटपिट गर्ने कञ्चनपुरकी पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । कुँवरले भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रवीन्द्र देवकोटामाथि कुँवरले सार्वजनिक रुपमै हातपात गरेकी थिइन् । होटलमा कार्यक्रम भइरहँदा रिपोर्टिङका लागि भन्दै पुगेकी कुँवर र वडाअध्यक्षबीच विवाद भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी