SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ ०६:०४ AM · 1 मिनेट पढाइ

कतारमा नेपाली काम गर्ने क्षेत्रमा भीषण विष्फोट, ५४ जना घाइते, १८ वेपत्ता

काठमाण्डु – कतारको दोहास्थित रास लाफान इन्डस्ट्रियल सिटीको एक ग्यास प्लान्टमा भीषण विष्फोट भएको छ। विस्फोटमा ५४ जना घाइते भएका छन् भने १८ जना वेपत्ता भएका छन्। कतारको स्थानीय प्रशासनका अनुसार अचानक विष्फोट भई ठूलो आगलागी भएको हो । कम्पनीले आपत्कालीन टोलीहरूलाई तुरुन्तै घटनास्थलमा खटाइएको र छोटो समयमै आगो नियन्त्रणमा लिइएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी