फिफा विश्वकप : न्युजिल्यान्डलाई हराउँदै इजिप्ट शीर्षस्थानमा उक्लियो
काठमाण्डु – फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार बिहान भएको खेलमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले हराएको छ। समूह जीको यो खेलको ८२ औं मिनेटमा ट्रेजीले तेस्रो गोल गरेर न्युजिल्यान्डलाई पछाडि पारेका थिए। यस्तै, खेलको ६७औं मिनेटमा मोहम्मद सलाहले दोस्रो गोल गरेपछि इजिप्टले अग्रता लिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
