मधेश बाहेक सबै प्रदेशमा वर्षाको सम्भावना
काठमाण्डु- हाल पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। जसका कारण कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव सक्रिय छ भने देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको असर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
