SHARE
काठमाण्डुपाटी · सोमबार ८ असार २०८३ ०१:३२ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : साउदीलाई हराउँदै स्पेन समूहको शीर्ष स्थानमा, उरुग्वे र केप भर्डे तथा बेल्जियम र इरानको खेल बराबरीमा रोकियो

काठमाण्डु- फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६मा अन्तर्गत समुह एचको खेलमा स्पेनले साउदी अरेबियामथि जित निकालेको छ । यस्तै दुई पटकको विश्व विजेता उरुग्वेले नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ भने बेल्जियम र इरान पनि बराबरी खेलेका छन्। एटलान्टा स्टेडियममा सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको जित निकालेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी