SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ ०३:३५ PM · 1 मिनेट पढाइ

बेलायतका प्रधानमन्त्री स्टार्मरले भोलि राजीनामा दिन सक्ने

काठमाण्डु– बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले पदबाट राजीनामा दिन सक्न विषयमा अड्कलबाजी तीव्र भएको छ। उनले सोमबार आफ्नो राजीनामाको योजना वा समयसीमा घोषणा गर्न सक्ने संकेत देखिएका छन्। स्टार्मरले निरन्तर रूपमा पद नत्याग्ने र कुनै पनि चुनौती सामना गर्ने बताइरहे पनि विगत ४८ घण्टामा बेलायती सरकारभित्रको परिस्थिति परिवर्तन हुँदै गएको देखिन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी