SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

बेल्जियमबाट प्राचीन महत्वका पूरातात्विक सम्पदा स्वदेश फर्काइयो

काठमाण्डु– पुरातत्व विभागले विभिन्न समयमा चोरी गरी विदेश पुर्‍याइएका प्राचीन महत्वका पर्शुरामको मूर्ति, टुँडाल र धार्मिक गाताचित्र बेल्जियमबाट फिर्ता ल्याइएको छ । चोरी भएका ती सम्पदा बेल्जियममा फेला परेपछि स्वदेशी तथा विदेशी सम्पदा अभियन्ताको सहयोगमा हालै स्वदेश फिर्ता ल्याएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी