SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

स्विट्जरल्याण्डमा अमेरिका–इरान वार्ता सुरु

काठमाण्डु– अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित वार्ता आइतबार स्विट्जरल्याण्डमा सुरु भएको मध्यस्थकर्ता कतारले पुष्टि गरेको छ । कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ,‘लेक लुसर्न समिट’को सुरुवात र उच्च–स्तरीय समितिको पहिलो बैठक अमेरिका, इस्लामिक गणतन्त्र इरान र दुई मध्यस्थकर्ता राष्ट्र, कतार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागितामा सुरु भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी