SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

सीमाको विषयमा बालेन- हामीले प्रमाण देखाएर बोलेका हौं, ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले छिमेकी देशसँगको सिमा विषयका बारेमा स्पष्ट पारेका छन् । चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटनसत्रमा बोल्दै बालेन्द्रले आफूहरुले प्रमाणसहित सिमा विषयका बारेमा बोलेको प्रश्ट पारेका हुन् । उनले ‘हामीले सीमाको बारेमा बोल्दा आपत्ती जनाउनु भयो । हामीले प्रमाण देखाएर बोलेका हौं ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी