SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

५ वर्षभित्र मेरो खुट्टामा बल आएछ भने बालेनको खुट्टामा पास दिनेछुः रवि लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफू र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच निर्वाचनअघि भएको सहमतिमा कुनै तलमाथि नहुने प्रतिबद्धता जनाएका छन् । आइतबार चितवनको भरतपुरमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै लामिछानेले संसदको ५ वर्षे कार्यकालभरि बालेन्द्र नै प्रधानमन्त्री रहने स्पष्ट गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी