सुकुमवासी र सहकारी समस्या यहि कार्यकालमा समाधान गर्ने हो,अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो : बालेन
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले आफू नेतृत्वको सरकारको यात्रा ‘एक्सप्रेस वे’ मा दौडिरहेको गाडी जस्तै भएको बताएका छन् । रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै शाहले उद्देश्य र गन्तव्यमा पुगेपछि मात्रै विश्राम लिने बताएका हुन् । उनले भने ‘त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा खेरी हो।
