SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

हर्मुज फेरि बन्द, आजको वार्ताबाट सहमति ननिस्किए आफ्नै शुल्क लगाउने ट्रम्पको चेतावनी

काठमाण्डु– मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता आज स्विट्जरल्याण्डको जेनेभामा सुरु हुने भएको छ । वार्तामा सहभागी हुन इरानी प्रतिनिधिमण्डल शनिबार राति जेनेभा पुगेको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि युरोप प्रस्थान गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी