SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

रास्वपा राष्ट्रिय राजनीतिमा कहाँनेर उभिन्छ भन्ने प्रश्न छ: प्रदीप ज्ञवाली

नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली राजनीतिमा आफ्नो वैचारिक र राजनीतिक अवस्थाबारे स्पष्टता ल्याउनुपर्ने बताएका छन्। आइतबार रास्वपाको पहिलो महाधिवेशनमा सम्बोधन गर्दै  उनले  पार्टीको नीति, सिद्धान्त र कार्यदिशा अझै स्पष्ट नभएको उल्लेख गरे।  ‘रास्वपाले कस्तो नीति, सिद्धान्त र कार्यदिशा लिन्छ भन्ने सबैको प्रश्नको विषय बनेको छ,’ उनले भने।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी