SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

‘रवि ठूलो कि बालेन ठूलो’ भनेर उक्साउने खतरा देख्छुः बाबुराम

चितवन– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् । रास्वपा प्रथम महाधिवेशनको उदघाटन सत्रलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै उनले ‘रवि ठूलो कि बालेन ठूलो’ भनेर उक्साउने खतरा आफूले देखेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी