SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

संवादहीनता तोड्दै गफिए रवि लामिछाने र गगन थापा

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रावि लामिछाने र काँग्रेस सभापति गगनकुमार थापाबीचको संवादहीनता तोडिएको छ । चितवनको भरतपुरमा आइतबार रास्वपा प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा लामिछाने र थापा केहीबेर गफिए । लामिछाने र थापाको बीचमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बसेका छन् । दुवै नेता एकअर्कातिर ढल्किएर गफिएको दृष्यलाई कार्यक्रममा उपस्थितहरुले चासोपूर्वक निकालेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी