SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

बालेनको प्रशंसा गर्दै सीके राउतले भने- ‘अलग ही लेबलका बंदा है’

काठमाण्डु– जनमत पार्टी अध्यक्ष सीके राउतले प्रधानमन्त्री वालेन्द्र शाहको खुलेर प्रशंसा गरेका छन्। आइतबार रास्वपा महाधिवेशन उद्घाटन समारोहमा बोल्दै राउतले बालेनले लगाउने कालो पोशाकलाई भारतका अभिनेता देव आनन्दसँग तुलना गरेका हुन् । उनले भने प्रधानमन्त्री युवा हुनुका साथै, ‘स्टाइलिस र ड्यासिङ’ हुनुहुन्छ ‘भारतमा देव आनन्दलाई कालो लुगा लगाउन निषेध थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी