SHARE
रेडियो मायादेवी · शनिबार २४ साउन २०८२ १०:३९ AM · 1 मिनेट पढाइ

कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

तौलीहवा ।कपिलवस्तु प्रहरीले दुई फरक स्थानबाट लागुऔषध ‘ब्राउन सुगर’ सहित तीन जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार साउन २२ गते साँझ करिब ७ः१५ बजे कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका–८ महुवाबाट ४५ वर्षीय हेमिद मुसलमानलाई चेकजाँच गर्ने क्रममा १।६२ ग्राम ब्राउन सुगरसहित फेला पारी पक्राउ गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी