रास्वपा महाधिवेशनमा सिके राउतले भने- हामी प्रतिस्पर्धी होइनौं, सहयात्री हौं
जनमत पार्टीका अध्यक्ष सिके राउतले जनमत पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिस्पर्धी नभई सहयात्री र सहयोगी रहेको बताएका छन्। आइतबार चितवनमा सुरू भएको रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफू प्रतिस्पर्धीका रूपमा नभई शुभेच्छुक र सहयात्रीका रूपमा कार्यक्रममा सहभागी भएको बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
