बाणगंगा –७ का २८ जना भूमिहीनले पाए जग्गाको जग्गा धनी प्रमाण पुर्जा
कपिलवस्तु जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरणको कार्य औपचारिक रुपमा सुरु भएको छ । शनिबार बाणगंगा नगरपालिका–७ मा आयोजित विशेष समारोहका बीच पहिलो चरणमा ३० जनालाई प्रमाण पुर्जा वितरण गरिएको वडाध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो ।उहाँका अनुसार वडा नं।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
