बाणगंगा वेल्फेयर सोसाइटीले मंसिर १८ गतेदेखि १६औं कपिलवस्तु महोत्सव आयोजना गर्ने
बाणगंगा । १६औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ आगामी मंसिर १८ गतेदेखि पुष १ गतेसम्म संचालन हुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
