SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

रास्वपामा गगनको क्रेज, कार्यकर्ताले गरे हुटिङ

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उदघाटन स्थलमा काँग्रेस सभापति गगनकुमार थापा पुग्दा ‘हुटिङ’ भएको छ । थापा पुग्दा रास्वपा कार्यकर्ताले स्वागतमा सिठी बजाएर ‘हुटिङ’ गरेका हुन् । थापालाई रास्वपा प्रवक्ता मनिष झाले स्वागत गरे । रास्वपा प्रवेश गर्नुअघि झा काँग्रेसमा गगन टिममा थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी