रास्वपाको महाधिवेशनमा पुगे गगन, बाबुराम देखि सिके राउतसम्म, बालेनले लगाए घण्टी बजाउन
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सुरू भएको छ। चितवन भरतपुरस्थित गेस्ट हाउस चौरमा सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
