SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनमा सहभागी हुन गगन थापा चितवनमा

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन् । रास्वपा महाधिवेशनमा सहभागी हुन सभापति थापालाई आमनत्रण गरेको थियो । थापाले महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्नेछन् । रास्वपा महाधिवेशनमा यसअघि कांग्रेसका तर्फबाट उपसभापति पुष्पा भुसालले प्रतिनिधित्व गर्ने तय थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी