SHARE
काठमाण्डुपाटी · आइबार​ ७ असार २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच (तस्बिरहरू)

काठमाण्डु – चितवनमा सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधिवेशनमा प्रधानमन्त्री, मन्त्री, सांसद लगायतका विशिष्ट व्यक्ति आउने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाका लागि नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की आफैँ खटिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी